IMG-LOGO

काभ्रेमा ७३ जना थप संक्रमित

 मंगल, माघ १८, २०७८  ---

      काभ्रेमा सोमबार ७३जना कोरोना सक्रमित थपिएको छ ।५९ जनाको एऋच् र ३८ जनाको एन्टिजेन परिक्षण गर्दा ७३जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै १३८जना निको भई डिस्चार्ज भएका छन् । कोभिड–१९ का सकृय संक्रमित सबै भन्दा बढि बनेपामा २९९ जना छन् भने खानिखोला गाउँपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरूषोतम सेढाईले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्