IMG-LOGO

प्रभु लाईफको सम्मान कार्यक्रम

 मंगल, माघ ११, २०७८  ---

     प्रभु लाईफ इन्स्योरेन्स बनेपा शाखाले एमडी आरडी हुन सफल हुनु भएका रोषन श्रेष्ठलाई एक कार्यक्रम बीच शुक्रबार सम्मान गरेको छ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनी लि. बागमती प्रदेशका प्रमुख सागर केसीले सम्मान पत्र सहिद खादा वडाई सम्मान गर्नुभयो । सिनीयर मेनेजर अशोक खत्री, कम्पनीका ओमप्रसाद घिमिरे, श्याम मगरराती लगायतले जीवन बिमाको अर्थ र महत्वको बारेमा बोल्नु भएको थियो । जीवन बिमा भविष्यको लागि आर्थिक जोह मात्र नभई जीवनको सुरक्षा र रक्षाको लागि सबै नागरिकले बिमा नर्गु पर्ने धारणा कार्यक्रममा राखिएको थियो । जीवन विमा गरे वापत १२ लाख ५० हजार आम्दानी गर्न सफल एमडी आरडी रोशन श्रेष्ठ जीवनमा पवित्र कार्य गरेकोमा आफू निक्कै खुसि रहेको तर्क गर्नुभयो । कार्यक्रमको सञ्चालन शाखा प्रवन्धक इश्वर महाजुले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्