IMG-LOGO

बनेपामा सबैभन्दा बढी संक्रमित

 मंगल, माघ ११, २०७८  ---

     काभ्रेमा सोमबार १९८ जना कोरोना सक्रमित थपिएको छ । २०५ जनाको एऋच् र १०८ जनाको एन्टिजेन परिक्षण गर्दा १९८ जना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै ४८ जना निको भई डिस्चार्ज भएका छन् ।

     कोभिड–१९ का सकृय संक्रमित सबै भन्दा बढि बनेपामा ४७७ जना छन् भने खानिखोला गाउँपालिकामा शून्य रहेको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरूषोतम सेढाईले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्