IMG-LOGO

एसपी चक्रराजलाई स्वागत भूपेन्द्रलाई बिदाई

 मंगल, माघ ४, २०७८  ---

 

     जिल्ला प्रहरी कार्यालय काभ्रेले नयाँ प्रहरी प्रमुख ( प्रहरी उपरिक्षक ) चक्रराज जोशीको स्वागत एवं भूपेन्द्र बहादुर खत्रिलाई बुधबार एक कार्यक्रमका बीच बिदाई गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएका खत्रिको ठाउँमा जोशी आउनु भएको हो । प्रहरी कर्मचारीलाई सुदृढ, अनुसाशित, निष्ठावान बनाई जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन आफू सदैब क्रिायाशिल रहिरहने जोशिले बताउनुभयो । विदाई हुनु भएका प्रहरी उपरिक्षक भुपेन्द्र बहादुर खत्रिले आम काभ्रेलीलाई धन्यवाद दिदै व्यवसायीक जीवनको महत्वपूर्ण क्षण आफूले कहिल्यै नभुल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक हरि खतिवडा, प्रहरी निरिक्षकहरु, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्