IMG-LOGO

वाक्कु गणेश मंन्दिर पूनः निर्माण हुने भो

 मंगल, माघ ४, २०७८  ---

     वाक्कु गणेश मंन्दिर पुन निर्माणको लागि आज शिलान्यास गरिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं वादेले शिल्यान्यास गर्नुभएको मन्दिर पुन निर्माणमा न.पा को २० लाख र स्थानीय जनताको सहयोगमा ४२ लाखको लागतमा मंन्दिर बनाउने तयारी छ ।  बनेपा वडा नं. ७ का अध्यक्ष बर्ण शाक्यले २ लाख दिने घोषणा गर्नुभएको निर्माणाधिन मंन्दिर आउदो २०७९ बैशाख सम्म सम्पन्न हुने विश्वास लिएको उपभोक्ता समितिका अध्यक्ष शोक सुधार भैलले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्