बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौती काभ्रेका प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङतान सम्मानित हुनुभएको छ । प्रमुख कार्यकारीको हैसियतले एशिया भरको बचत तथा ऋण कारोबार गर्ने संस्थाहरु मध्ये ब्ऋऋग् बाट नेपालमै पहिलो पटक उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत अन्तराष्ट्रिय अवार्ड २०२१ “९अचभमष्त गलष्यल भहभअगतष्खभ यगतकतबलमष्लन ब्धबचम द्दण्द्दज्ञ०” बाट बिन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.वि.लामा स्याङतान राष्ट्रिय सहकारी बैँक लिमिटेडको १८ औँ वार्षिक साधारण सभामा शनिबार सम्मानित हुनु भएको हो ।
