IMG-LOGO

दुई युवतीद्वारा आत्महत्या

 मंगल, भदौ ३०, २०७७  --

धुलिखेल नगरपालिका वडा नं ८ घर भइधुलिखेल ४ मा बस्ने २४ बर्षीय अनिताबडाल र सोही स्थानमा बस्ने १७ बर्षीयइशा अच्छामीले आत्महत्या गरेकाजिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाछ । प्रहरीका अनुसार बडालले आफ्नघरको भुइतलाको कोठाको झ्यालमासलको पासो लागाएर आत्महत्या गरेकाहो । भने आच्छामीले सेल्फस नामकाविषदी सेवन गरी आत्महत्या गरेकाप्रहरीले जनाएको छ । काठमाण्डौँमाबिएस्सी नर्सिब अध्यन गर्ने अनिताकाआमा बुबा एक बर्ष अघि देखिअस्ट्रेलिया जानु भएको थियो । अनिताधुलिखेल स्थित घरमा दिदी सुमित्रा बडालर भिनाजु पुष्पराज नेपालसँग बस्दै आउनभएको थियो । मृतक दुबैको सवशिरमेमोरियल अस्पतालमा पोस्टमार्टमगरी दाहसंस्कार गरिएको जिल्ला प्रहरीकार्यालय काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्