IMG-LOGO

बनेपामा अर्को नयाँ मिनिमार्ट सञ्चालनमा

 मंगल, पौष १३, २०७८  -

 

       बनेपा नगरमा फेरी अर्को एक नयाँ फेमिली मार्ट सञ्चालनमा आएको छ । बनेपा कुवेर मार्गमा गत मंसिर २७ गतेबाट काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिपेशरत्न शाक्यले एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको हो । खाद्य सामाग्री फुड आइटम ६ प्रतिशत, कस्मेटीक आइटममा ५ प्रतिशत, किचेन इलेक्ट्रोनिकमा १५ प्रतिशत छुटको व्यवस्था रहेको प्रवन्ध सञ्चालक तुलसा न्यौपानेले जानकारी दिनुभयो । वासिङ मेसिन र एसी मेसिन फिट गर्न फ्रि सुविधा रहेको कुरा सञ्चालक कमल अधिकारीले बताउनुभयो । सदस्य बन्ने व्यवस्था ५ हजारको सामाग्री किन्दा होम डेलिभरीको प्रवन्ध समेत रहेको छ । वासिङ मेसिन र एसि मेसिन फिट फ्रिको व्यवस्थ भने पुष मसान्त सम्म रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्