जिल्ला सहकारी संघ लि,काभ्रेपलाञ्चोकले ५३ औं स्थापना दिवसएक समारोहकाबीच सम्पन्न गरेको छ ।जिल्लामा रहेका १४९५ वटा सहकारी संघसंस्थाहरुको छाता संघको रुपमा रहेकाजिल्ला सहकारी संघ आजकै दिनस्थापनाभएको हो । संघको कार्यालयरहेको स्थानमा राष्टिय झण्डा तथाअन्तराष्ट्रिय सहकारी महासंघको झण्डापूजा तथा सहकारीका जन्मदाताका रुपमापरिचित रोवर्ट ओवेनको फोटोमामाल्यार्पण गर्दै स्थापना दिवसको सम्झनागरेको छ । कोभिड— १९ का कारणदेखिएको स्वास्थ्य समस्यालाई मध्यनजरगर्दै संघले संघका सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति, जिल्लामा रहेकाबिषयगत संघहरुको तर्फबाट जिल्ला कृषिसहकारी संघका अध्यक्ष सुमन नेपाल,काभ्रेपलाञ्चोक जिल्ला बचत तथाऋणसहकारी संघका द्धितीय उपाध्यक्षतीर्थमाया प्रधान तथा जिल्ला कफिउत्पादक सहकारी संघ लि का अध्यक्षहोम राज गिरी तथा कर्मचारीहरुको सानाघेरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।संघ स्थापना दिवसको अवसरमा नै संघलआफ्ना सदस्य संस्था वा संघलाइसहकारीका सेवा विस्तार गर्ने उद्देश्यकासाथ भूम्लु गाउँपालिका, चौरी देउरालीगाउँ प ालिका तथा मण्डनदे उ पु रनगरपालिकामा रहेको सहकारीहरुलाइसेवा विस्तार गर्दै सचेतना अभियान सहितसहकारी प्रवद्र्धन र विस्तार गर्नका लागिपाँचखाल नगरपालिकामा केन्द्र बिन्दबनाई कार्यालय स्थापनाको सोच बनाएकाहो । सम्पर्क कार्यालयको उद्घाटन समेतआजै भाद्र २६ गतेका दिन संघका अध्यक्षविनोद पराजुलीले उद्घाटन गर्नु भएको हा। कार्यालय उद्घाटन गर्दै अध्यक्ष विनोदपराजुलीले संघले संघमा आबद्ध हुन बाँकीसहकारी संस्थाहरुलाई आबद्ध गराउनसजिलो हुने मात्र नभै सहकारीको प्रबद्र्धन,विकास र क्षमता विकासका कामहरुसमेत अगाडि बढाउन सहयोग पुग्ने बिचारब्यक्त गर्नु भएको हो । स्थापना दिवसकाअवसरमा स्थानीय सहकारी संस्थाहरुबाटअध्यक्ष, प्रतिनीधि तथा कर्मचारीहरुकाउपस्थिती रहेको थियो भने सहकारीसमन्वय समितिका संयोजक तथाप्रतिनीधिहरु समेतको सहभागितामा रहेकाथियो । स्थानीय सहकारी संस्थाहरुबाटसमेत अव जिल्ला सहकारी संघको यसकार्यालयबाट सहकारी अभियानलाई नसहयोग पुग्ने गरी क्रियाकलापहरु अगाडिबढाउने प्रतिबद्धता ब्यक्त भएकाउक्तकार्यक्रममा ५० जना भन्दाबढीसहकारी अभियन्ताहरुको उपस्थिती रहेकाथियो । सोहि दिन सम्पर्क कार्यालयमास्थानीय विभिन्न सहकारी संस्था मार्फत५५ लाख ३४हजार ५ शय ५ रुपैंयाँकाआर्थिक कारोबार समेत भएको जनाएकाछ ।
