IMG-LOGO

कार्यकारी सम्पादक, सञ्चालकमा

 मंगल, पौष १३, २०७८  -

       रेडियो एवीसी ८९.८ मेगाहर्जका स्टेशन म्यानेजर रहनु भएका, काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने काभ्रे पलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक सदस्यमा निर्वाचित हुनु भएको छ । उहाँ लगायत निर्वाचित सबैमा सफल कार्यकालको शुभकामना रेडियो एविसी र काभ्रे टाइम्सले हार्दिक बधाई ज्ञापन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्