IMG-LOGO

ओमिक्रोन संक्रमण होला भनेर आलोपालो

 मंगल, पौष १३, २०७८  -

       कोभिड–१९ को नयाँ भेरियन्ट बढ्यो संक्रमणबशाट बच्नका लागि जिल्ला  प्रशासन कार्यालय धुलिखेल काभ्रेले दिने सेवा आगामी पुस १५ गते देखि आलोपालो दिने भएको छ । जिप्रकाले प्रदान गर्दै आएको सेवाहरु मध्ये नयाँ नागरिकता वितरण कार्यका लागि सेवा ग्राहीहरुको अत्याधिक बृद्धिले गर्दा काभ्रेका १३ वटै पालिकाहरुलाई आलोपालो प्रणाली लागु गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

       धुलिखेल, मण्डन देउपुर नगरपालिका र चौरीदेउराली  र तेमाल गाउँपालिकाहरुका नागरिकहरुलाई आइतबार र बुधबार कायम गरिएको छ । त्यस्तै गरी पनौती र पाँचखाल, भुम्लु र रोशी गाउँपालिका सोमबार र विहिबार कायम गरिएको छ । त्यस्तै बनेपा र नमोबुद्ध नगरपालिका र  बेथानचोक गाउँपालिकाको लागि मंगलबार र शुक्रबार सेवा प्रवाह गरिने जिप्रका काभ्रेले सोमबार सूचना जारी गरेको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्