IMG-LOGO

गणेश लामाले रचे इतिहास

 मंगल, पौष ६, २०७८  ---

 

   काभ्रे कांग्रेसको इतिहासमा प्रथम पटक निर्बाचित केन्द्रिय सदस्य बनेर गणेश लामाले आफ्नो राजनीतिक यात्रा उज्वल बनाएका छन  । यसैगरी बागमती प्रदेश सरकारमा २ काभ्रेली मन्त्रीहरु नियुक्त भएका छन् ।

काभ्रे जिल्लाका प्रदेश सांसद रत्न ढकालले (नेकपा माओवादी केन्द्र)  बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री र .बसुन्धारा हुमागाई (नेकपा एकीकृत समाजवादी)  कृषि तथा पशुपन्छी मन्त्री भएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्