IMG-LOGO

फेनिज काभ्रेको अध्यक्षमा इन्द्र

 मंगल, मंसिर २८, २०७८  ---

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको पाँचौ अधिवेशनबाट अध्यक्षमा इन्द्र बहादुर थापा ,उपाध्यक्षमा काजोल तामाङ, सचिवमा सुरज श्रेष्ठ, सहसचिवमा सनम सुवाल, कोषाध्यक्षमा कृष्ण बहादुर घिसिङ चयन भएका छन् भने सदस्यहरुमा इकमान लामा, रकम राज लामा, लोक बहादुर लामा , सबिना श्रेष्ठ चयन भएका छन् । अधिवेशन काभ्रेको नेपाल आदिवासी जनजाती सभाहल बुडोलमा सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्