IMG-LOGO

हेर्दाहेर्दै गोकुल पोलिटब्युरो सदस्य

 मंगल, मंसिर २८, २०७८  ---

       काभ्रेली राजनीतिबाट उदाएका गोकुलप्रसाद बास्कोटा हेर्दाहेर्दै देशको ठुलो पार्टी नेकपा एमालेको पोलिटब्युरो सदस्यमा पुगेका छन् । ओली सरकारमा रहँदा सरकारका प्रबक्ता र सुचना तथा संचार प्रबिधि मन्त्रि समेत भएका बास्कोटा एमालेको दशौ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । अर्का तामाङ्ग नेता रेशम लामा केन्द्रिय सदस्यमा मनोनित भएका छन् । प्रखर नेता रामहरि सुवेदी नेकपा एमाले ,बागमती प्रदेश कमिटीको उपाध्यक्षमा नियुक्त भएका छन् भने रुकमणी राना बागमती प्रदेश कमिटीमा मनोनित भएकी छिन । उता नेपाली कांग्रेसमा सह–महामन्त्री उठ्ने भनेर प्रचार गरिएका शिव हुमागाईको अत्तोपत्तो नभएकोमा शिव पक्षका कांग्रेसहरु नै चकित भएका छन्  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्