IMG-LOGO

सेट्रीभ्यूज मेशिन हस्तान्तरण

 मंगल, मंसिर २१, २०७८  ---

 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्याललयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखालाई रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैँक) काभ्रेका लागि रक्ततत्व छुट्टाउने ३० लाख बराबरको सेट्रीभ्यूज मेशिन शाखा अध्यक्ष नारायण प्रसाद ढुङ्गानालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ । डेनिश सरकारको आर्थिक सहयोगमा, डेनिश रेडक्रस नेपाल प्रमुखले रक्तत्व छुट्टाउने कम्पोनेट मेशिन प्रदान गरेको हो । उक्त कार्यक्रममा केन्द्रीय कार्यालय विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने, रक्तसञ्चार केन्द्रका निर्देशक दिब्यराज पौडेल, डेनिश रेडक्रसका शुभद्रा देवकोटा, रेडक्रस काभ्रेका उपसंयोजक विदुर घिमिरे, सचिव विजयराम कर्माचार्य, रेडक्रस काभ्रेका कार्यसमिति तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्