IMG-LOGO

आजबाट सार्वजनिक यातायात सञ्चालनमा

 मंगल, भदौ ३०, २०७७  --

कोभिड–१९ प्रकोपको कारण बन्दा बन्दीभएको साढे ५ महिना बितिसक्दा पनि कोरोनासंक्रमण झन फैलँदो अवस्थामा छ । आर्थिकक्षेत्र तहसनहस भएको छ । व्यवसायिहरू घरभाडा तिर्न, बैँकको व्याज र किस्ता तिननसकेर ओठ तालु सुकिसकेको छ । राज्यबाटकुनै राहत प्याकेज आउँछकी भनेर बसेकाव्यवसायि निरास भएका छन् । काभजिल्लाको जिल्ला स्तरीय कोभिड–१९क्राइसेस म्यानेजमेन्ट सेन्टरको संयोजक तथाप्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलकाअध्यक्षतामा बसेको बैठकले काभ्रे जिल्लाभरी यातायात सुचारु गर्ने निर्णय गरेको छ ।सर्वसाधारणको कठिनाइलाई ख्याल राखेरआजबाट यातायातसञ्चालन गरेको जनाएकाछ । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्यसंगठनले सुरक्षाको मापदण्ड पुरा गरेर निजीतथा सार्वजनिक यातायात सञ्चालन गनसकिने भएको जनाएको छ । भौतिक पूर्वाधारतथा यातायात मन्त्रालयले तोके अनुसारमापदण्डलाई अक्षरस पालना गरी यातायातचलाउनु पर्ने हुन्छ । काभ्रे जिल्लाको पूर्वामामंगलटार उत्तरपूर्वमा दोलालघाट र उत्तरपश्चिममा बनेपा बसपर्क क्षेत्र भित्र यातायातसाधन सञ्चालन गर्न सकिने छ । काठमाण्डाउपत्यका प्रवेश गर्ने नाका, नाला नाका क्षेत्रभित्र अन्तर जिल्लाबाट जाने सवारी साधनमाभने प्रवेश निषेध गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्