IMG-LOGO

व्यवसायी सम्मानित

 मंगल, मंसिर १४, २०७८  ---

       निलकमल इलेक्ट्रोनिक्स बनेपा काभ्रेको आयोजनामा बेस्ट सेलर अवार्ड सेरोमोनी कार्यक्रम शनिबार धुलिखेल होराइजनमा सम्पन्न भयो । ल्क्ष्प्क्ष्, प्क्ष्ःब्क्त्भ्च्, म्क्ष्क्त्ब्च् का उच्च अधिकारीहरुको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंछे हुनुहुन्थ्यो ।

       उक्त कार्यक्रममा जंग इलेक्ट्रोनिक्स चौतरा प्रथम, आचार्य इलेक्ट्रोनिक्स एण्ड मोवाइल हाउस काभ्रे द्वितीया, कुमार इलेक्ट्रोनिक्स काभ्रे तृतीया, जयमातादी सिन्धुपाल्चोक चौथो र बालकुमारी इलेक्ट्रोनिक्स काभ्रे पाँचौ नम्बरमा पुरस्कृत सहित सम्मानित भएका छन् । कार्यक्रमको सभापतित्व निटाकमल इलेक्ट्रोनिक्सका प्रोपाइटर कमल अधिकारीले गर्नु भएको थियो । कायक्रमको सञ्चालन काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले गर्नु भयो  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्