IMG-LOGO

अनाथ बालबालिकालाई खाना

 मंगल, मंसिर ७, २०७८  -

 

       समाजसेवी  प्रेम बहादुर लम्साल तथा साहारा महिला समाज सम्ते सयुक्त आयोजनामा टोखामा रहेको बालआश्रम मा ४५जना अनाथ टुरा बालबालिका लाई खाना खुवाएको छ टोखामा रहेको बाल तथा युवा परिचालन प्रतिषठान नेपालमा पुगि बिहानको खाना खुवाएको हो त्यसैई गरि साहारा महिला समाजका कार्यासमितिको  अध्यक्ष तथा सदस्य समेतको उपस्थिति रहेको थियो । बिहानको खाजा खुलाउनुको साथै आवश्यक खाद्यान्न सामाग्री समेत बालबालिकाको लागि समाजसेवी प्रेम बहादुर लम्साल तथा साहारा महिला समाजले हस्तान्तरण गरेको थियो आमा बुबा नभएको बालबालिकाको लागि आठ बषं देखि पालनपोषण गदै आएका सो बालगृह को लागि आत्मनिभरं बनाउने उदेश्यका साथ सिपमुलक तालिमको ब्यबस्था गरिदिने साहारा महिला समाजकी केन्द्र अध्यक्ष विना दाहालले बताउनुभयो ।

       बाचा व्यत्त गरनु भयो उक्त कार्यक्रम अबधिभर बालबालिकाहरु निकै उसाहित देखिन्थे कार्यक्रम मा साहारा महिला समाजकी सन्चार बिभाग केन्द्र सम्योजक लोक दोहोरी गायिका टि भि टुडे टेलिभिजन कार्यक्रम प्रस्तोता तथा मोटिभेटर बिष्णु माया पौडेल ले बालबालिका सबै को नाम वाटै गित गाउदा बालबालिका निकै खुसि हुन पुगेका थियो उहाले बालबालिका लाई ज्ञान गुनको कुरा बाड्नुका साथै शिक्षा लाई निरन्तर दिन भन्दै हौउसला प्रदान गरनु भयो त्यसै गरि नेपाल को पोहिलो महिला रेस्लर भगवती खड्काले समेत बालबालिकालाई प्रेरण थप काम गर्नु भयो । उक्त कार्यक्रम मा समाजसेवी प्रेम बहादुर लम्साल तथा साहारा महिला समाजका संस्थाकी अध्यक्ष बिना दाहाल तथा कार्यसमिति सदस्यहरु सन्चार बिभाग प्रमुख बिष्णु माया पौडेल कोषाध्यक्ष देवी माया थापा सरिना गुरुङ चन्द्र कला सुनवार बिभानस डंगोल निशा मगर काजिलाल श्रेष्ठ कलाकार तथा नेपाल को पोहिलो महिला रेस्लर भगवती खड्का र सरस्वती काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्