IMG-LOGO

बन्चरो प्रहार गरी बुहारीको हत्या

 मंगल, भदौ २३, २०७७  ---

नमोबुद्ध नगरपालिका वडानं. ८ स्थित डराउने पोखरीमा जेठाजुलबन्चरो प्रहार गरी बुहारीको हत्या गरेकाजिल्ला प्र ह री कार्या ल य काभ्रधुलिखेलको प्र्रारम्भीक अनुशन्धानबाटखुल्न आएको छ । बिहिबार बिहान करिब८ बजे जेठाजु सुर्दसन अधिकारीलबुहारी करीव ३७ बर्षीय रञ्जनाअधिकारीलाई बञ्चरो प्रहार गरेर हत्यागरेको प्रहरीले जनाएको छ । श्यामपाटीप्रहरी चौकीबाट गएको प्रहरी टोलीलबञ्चरो प्रहार गर्ने जेठाजु सुर्दसनअधिकारीलाई नियन्त्रणमा लिएको छ ।मृतक रञ्जना डराउने पोखरी स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको रुपमाकार्य गर्दै आउनु भएको थियो । विगतलेखा परिक्ष्ँक आवश्यकता(प्रथम पटक प्रकाशित मिति ः २०७७।०५।२३)काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगर पालिका वडा नं. ७ गोदाम चोकमारही सेवा प्रदान गर्दै आएको यस संस्थाको आर्थिक वर्ष २०७७÷०७८ कावार्षिक लेखा परिक्षण गर्र्न लेखा परिक्षक आवश्यक भएकोले इच्छुकदर्तावाला चार्टर्ड एकाउन्टेन्टस् एशोसियट्सहरुबाट तपसिलकाकागजातहरु (लेखा परिक्षण शुल्क–कर समावेश गरिएको) समेत स्पष्टउल्लेख गरी सूचना प्रकाशन भएको मितिले १० दिन भित्र प्रस्ताव पेशगर्नु हुन आव्हान गरिन्छ ।तपशिलक) कार्य विवरण१) संस्थाको आ.व. ०७७÷०७८ को वार्षिक लेखा परिक्षणप्रतिवेदन पेश गर्ने ।२) कर योजना र कर परिक्षण कार्यमा सहयोग गर्ने ।ख) आवश्यक कागजातहरु१. नविकरण भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि२. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि३. नविकरण भएको पेशागत प्रमाण पत्रको प्रतिलिपि४. प्यान÷भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि५. कम्पनी÷एशोसियट्सको प्रोफाइलमोडेल बचत तथा ऋण सहकारी संस्था लि.बनेपा न.पा.–७, काभ्रे, फोन नं. ०११–६६०८६६लामो समय देखि श्रीमान र श्रीमती विचसामान्य खटपट भइ विवाद हुँदै आएकास्थानीयले जनाएका छन् । घटना लगत्तजिल्लाबाट प्रहरी नायब उपरिक्षक कुमारविक्रम थापाका अनुसार घरायसी सामान्यझैझगडामा जेठाजु सुर्दसन अधिकारीलबञ्चरो प्र ह ार गरे क ो प्र ा रम्भीकअनुुसन्धानबाट बुझिएको बताउनु भयो ।हत्याको आरोपमा पक्राउ परेका सुर्दसनभारत बस्दै आएका थिए । बन्दा बन्दीकाशुरु हुनु केहि दिन अघि मात्र फर्केका थिए। मृतक रञ्जनाको भाइ युवराजतिमल्सिनाले बञ्चरो प्रहारबाट नै आफ्नादिदीको हत्या भएको किटानी जाहेरीजिल्ला प्रहरी कार्यालय धुलिखेलमादिइएको प्रहरीले जनाएको छ । मुलुककाअपराध संहिता २०७४ को परिच्छेद १२ (ज्यान सम्बन्धी कसुर) कर्तव्य ज्यानमुद्दादर्ता गरी काभ्रे पलाञ्चोक जिल्लाअदालत थप गरी थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्