IMG-LOGO

प्रेस सेन्टर नेपाल काभ्रेमा नयाँ कार्य समिति

 मंगल, कार्तिक २३, २०७८  -

       प्रेस सेन्टर नेपाल काभ्रेको कार्तिक १६ गते सम्पन्न जिल्लाको चौधो अधिवेशनले रोजन तामाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष खुल्ला नवराज अधिकारी, उपाध्यक्ष महिला समावेसी अञ्जली तामाङ, सचिव शिव प्रसाद पन्त, सह–सचिव (खुल्ला) प्रकाश दाहाल, सहसचिव समावेसी क्रान्ति लामा, कोषाध्यक्ष इकमान लामा, सदस्यहरु जीवन घिसिङ, किरण कुमार पुलामी, पे्रम स्याङतान, लोकबहादुर  लामा, गीता तिमल्सिना, क्षितिज नेपाली रहनु भएको छ । बागमती प्रदेश प्रतिनिधि सन्तोष दाहाल, रचना मोक्तान, धनवहादुर स्याङतान, भरत अधिकारी र गंगा दोङ रहनु भएको छ । केन्द्रीय प्रतिनिधिमा बसन्त श्रेष्ठ, चुणामणी तिमल्सिना र कुमार गौतम रहनुभएको छ । कार्यक्रमको सभापतित्व प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामकृष्ण बञ्जराले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्