राष्ट्रिय व्यापार संघले सरकारले जारीगरेको निषेधाज्ञाको कारण व्यापारव्यवसायमा असर गरेको भन्दै जिल्लाप्रशासन कार्यालयका प्रमुख जिल्लाअधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार राष्ट्रियव्यापार संघका अध्यक्ष कमल अग्रवाल,महासचिव बैकुण्ठ दाहाल सहसचिवकेदार प्रसाद न्यौपाने लगाएतकाप्र ितनिधिको टो ल ीले जि.प्र . का.काठमाण्डौंमा ज्ञापन पत्र बुझाउनु भएकाहो । कोरोना भाइरस कोभिड–१९ प्रकोपकाप्रभावले व्यापार व्यावसायमा नराम्ररीअसर पु¥याएको हुदाँ हजारौँ व्यवसायिहरूव्यापार व्यवसायबाट पलायन भएका छन। विश्व स्वास्थ्य संगठनले जारी गरेकानिर्देशन अनुसार तोकिएको स्वाथ्यसम्बन्धि मापदण्ड अनुसार व्यापारव्यावसाय सञ्चालनमा सहजीकरणगरिदिन हुन ज्ञापन पत्रमा महासिचवबैकुण्ठ दाहालले हस्ताक्षर गरेको पत्रमाध्यानकर्षण गरिएको छ ।
