IMG-LOGO

प्रजापति मन्त्रीका स्वकीय सचिव

 मंगल, कार्तिक २३, २०७८  -

       बनेपाली युवाहरुको राजनीति प्रतिको आकर्षण  हिजोको तुलनामा आज अलि बढेको देखिन्छ ।  देशमा रहेका प्राय सबै पार्टीमा बनेपाका युवाको सहभागिता देखिन्छ । पछिल्लो कालमा जनता समाजवादी पार्टी काभ्रेमा  क्रियासिल सवर प्रजापति हालै नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवका स्वकीय सचिवमा नियुत्त  भएका छन् । उनले कृषि तथा पशुपन्छी विकास क्षेत्रमा  उल्लेखनिय काम गर्न बिचौलियालाई मन्त्रि सम्म पुग्नबाट रोकुन र काभ्रे र काभ्रे आसपासका जिल्लामा कृषि क्षेत्रमा काम गरेर देखाउन सकुन भन्ने धेरैले अपेक्षा गरेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्