IMG-LOGO

दुई पत्रकारलाई पितृ शोक

 मंगल, कार्तिक १६, २०७८  -

       रेडियो रोशीका स्टेशनमेनेजर, रोशीखबर साप्ताहिकका सम्पादक गुणराज मुक्तानको पिता जितबहादुर मुक्तानको ७८ वर्षको उमेरमा कार्तिक ९ गते निधन भयो । त्यस्तै गरी अर्का पत्रकार महासंघ काभ्रेका सदस्य एवं सहकार्य पिन्टिङ प्रेसका सञ्चालक खड्गवहादुर राउतको पिता शेषवहादुर राउतको ७० वर्षको उमेरमा असोज २३ गते निधन भयो । स्वर्गीय जितवहादुर मोक्तान र स्वर्गीय शेष वहादुर प्रति काभ्रेटाइम्स परिवार हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै सोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्