IMG-LOGO

बनेपा नगरपालिकालाई लक्ष्मी बैँकको सहयोग

 मंगल, भदौ २३, २०७७  ---

लक्ष्मी बैँक लि. बनेपा शाखाले कोभिड–१९प्रकोप महामारीलाई रोकथाम तथा नियन्त्रणकालागि कोरोना संक्रमितलाई परिक्षण गनभि.टि.एम. किट ७ सय थान बनेपानगरपालिकालाई एक कार्यक्रम बिच बुधवारनगर प्रमुख लक्ष्मी नरसिंह वादेलाइहस्तान्तरण गरेको छ । कार्यक्रममा उप–प्रमुखरेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीयअधिकृत कविराज उप्रेती लगाएतकाअतिथ्यता रहेको थियो । लक्ष्मी बैँक प्रादेशीकप्रवन्धक सुरज बैद्य र लक्ष्मी बैँक बनेपा शाखाप्रवन्धक जयन्द्र बादेले सामाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मी बै ँ क काकर्मचारीहरूबाट सञ्चालित गैर नाफा मुलकसंस्था लक्ष्मी केयर कर्मचारी समूहबाटसहयोग उपलब्ध गराएको बताउनु भयो ।लक्ष्मी बैँकले कोरोना भाइरस (कोभिड–१९)परिक्षण भि.टि.एम. किट १ लाख ५० हजारबराबरको सामग्री हस्तान्तरण गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्