IMG-LOGO

विश्व पोलियो दिवस सम्पन्न

 मंगल, कार्तिक ९, २०७८  -

रोटरी क्लबअफधुलिखेल, क्रियटिभ बचत तथा ऋण सहकारी संस्थालि., आर सि सि कुशादेवी र आर सि सि पिपलचौरको संयुक्त आयोजनामा विश्व पोलियो दिवसको उपलक्ष्यमा “बिश्वबाट पोलियो उन्मुलनमा हाम्रो एकबद्धता” भन्ने नाराका साथ यस वर्ष हामी सबैले आफुले सक्दो योगदान दिऊँ र पोलियो जस्तो रोगबाट आफू तथा आफ्नो बालबालिका र समाजलाई पोलियो मुक्तपारौँ ।भन्ने नाराका साथ विश्व पोलियो दिवस मनाईयो । यस बर्ष कोभिड १९ को कारण ¥यालीको आयोजना गर्न नसकेको कारण विभिन्न ठाँउहरुमा पोलियो सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरि विश्वबाट पोलियो अन्मुलन गरौं । भन्दै कार्यक्रममा सहभागीहरुलाई मास्क वितरण गरिएको थियो ।

       नेपालमा धेरै जसो पोलियो निर्मूल भइसकेको छ, तापनिअझै पनिखोप नलिनेहरु भाइरसको पुनरुत्थानको जोखिममा रहेका छन । दुई थोपाखोपले एक बच्चाको जीवनमा जिवन भर पोलियो विरुद्ध सकारात्मक असर पार्न सक्छ । यस विश्व पोलियो दिवसको अवसरमा आफ्नो बच्चालाई पोलियो मुक्त जीवन दिनुहोस नारा सहित पोलियो दिवस मनाइयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्