विश्व भर फैलिएको कोरोनाभाइरस कोभिड–१९ को प्रकोपले नेपाललाइपनि थिलथिलो पारेको छ । पछिल्लो २४घण्टाको स्वास्थ्य तथा जनसं ख् यामन्त्रालयको तथ्याङ्क अनुसार हिजो ७ सय४३ कोरोना संक्तमित थपिए सँगै कुल संक्रमितसंख्या ३२ हजार ६ सय ७८ पुगेको छ । निकाभएर घर फर्कनेको संख्या १८ हजार ८ सय ६पुगेको छ । मृत्यु संख्या १ सय ४९ पुगेको छ ।पत्रकार सम्मेल मार्फत स्वास्थ्य मन्त्रालयकामिडिया प्रवक्ता डा. जागेश्वर गौतमलजानकारी गराउनु भएको हो । त्यस्तै गरी काभजिल्लामा पनि कोभिड–१९ प्रकोपको संक्रमितदिन प्रतिदिन बढेको बढैछ । आइतबारधुलिखेल अस्पतालमा कार्यरत १ जनामहिला र २ जना पुरुष गरी ३ जना बनेपा ९बस्ने ३२ वर्षीय एक पुरुष गरी ४ जनाकाकोरोना पुष्टि भएको छ । हिजो पनौती वडा नं.४ निवासी ९ बर्षीय बालक कोरोना पुष्टि सँगकाभ्रेमा संक्रमित संख्या १ सय ४५ पुगेको छ ।६२ जना उपचार पछि घर फर्केका छन् । ८०जना व्यक्तिहरु विभिन्न अस्पताल तथा होमआइसोलेसनमा उपचाररत रहेका छन् । १४हजार २९ जना व्यक्तिहरूको स्वाब संकलनसहित पिसिआर परीक्षण भएको छ । १३ हजार३३ जनाको पिसिआर नेगेटिभ ९ सय ७२जनाको पिसिआर पोजेटिभ रिपोट आएको र २जना काभ्रेको कोरोना पुष्टि भई मृत्यु भएकास्वास्थ्य कार्यालय धुलिखेलकाकार्यालय प्रमुख डा. नरेन्द्र कुमार झालबताउनु भयो ।
