IMG-LOGO

जलवायु परिबर्तनबारे ३ दिने तालिम

 मंगल, असोज १९, २०७८  --

     जलवायु परिवर्तनमा अनुकुलन,उत्थानशील  विकास कार्यनीति प्रकृयामा  महिला नेतृत्व विकास ३ दिने कार्यशाला सुक्रबार इलाममा सम्पन्न भएको छ। प्रकृती रिसोस सेन्टर (उचअ) संस्था र सहयात्रा नेपाल इलाम नगरपालिकाद्वारा  आयोजित तीन दिने तालिममा काठमाडौँ स्थित तारकेश्वर नगरपालिका काभ्रेको बनेपा नगरपालिका र इलाम जिल्लाको इलाम नगरपालिका भित्र रहेका बिभिन्न गाह्रै सरकारी सस्थाले भाग लिएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्