शनिबार भएको १२ वटा स्थानीय तहको अधिवेशनबाट शिव हुमागाईं पक्षको प्यालन हावी भयो । जसअनुसार बनेपा नगरपालिकामा एक मत अन्तरले शिव हुमागाईं प्यालनबाट महेश कुमार कर्माचार्य एक भोटको अन्तरले विजयी भएका छन । उनका प्रतिस्पर्धी शान्तिरत्न शाक्य थिए । यसै गरी पनौती नगरपालिका सभामतिमा रामशरण भण्डारी, नमोबुद्ध नगर सभापतिमा कुन्साङ लामा, मधु आचार्य प्यानलबाट पाँचखाल नगरसभामा सञ्जय तामाङ, र मण्डन देउपुर नगरपालिका नगरसभापतिमा कश्यपप्रसाद पौडेल विजयी भए । धुलिखेल नगरपालिकामा पनि हुमागाई प्यानलका बिदुर बहादुर बस्नेत नगरसभापतिमा निर्वाचित भए । आचार्य प्यानलका मञ्जु कुमार कोजु खण्डकासँग पराजित भए भुम्लु गाउँपालिका सभापतिमा दावा लामा, रोशी गाउँपालिका सभापतिमा दूधराज लामा र चौरीदेराली गाउँपालिका सभापतिमा शेर बहादुर तामाङ सर्बसम्मत निर्वाचित भएकाछन ।
र खानीखोला गाउँपालिका सभापतिमा दोर्जे जिम्बा मात्रै निर्विरोध निर्वाचित हुनुभएको छ । बेथानचोक गाउँपालिका सभापतिमा मधु आचार्य प्यानलका मछिन्द्र कुमार लामालाई पछि पार्दै हुमागाई प्यानलका प्रेम बहादुर तिमल्सिना विजयी भएका छन ।
तेमाल गाउँपालिका सभापतिमा आचार्य प्यानलका हेमलाल लामालाई पछि पार्दै हुमागाई प्यानलबाट ज्ञान बहादुर लामा विजयी भएका छन । मधु पक्षका हेमलाल लामा, ज्ञानबहादुर तामाङबाट पराजित भए । जिल्लाको सबैभन्दा बिकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा अधिवेशन सहमतिमा स्थगित गरिएको छ । मतदान अधिकृतले अर्को सूचना जारी नहुँदासम्म निर्वाचन स्थगित गरिएको बताएका थिए । यसैगरी १३ पालिकाका १३५ वडा सभापतिहरुको नामवली यस प्रकार छ ।
बनेपा नगरपालिकामा ः
वडा नं १ मिठाराम दुलाल
वडा नं २ रामप्रसाद घिमिरे (मातृका)
वडा नं ३ दिवाकर दाहाल
वडा नं ४ गोपाल श्रेष्ठ
वडा नं ५ देवराज थापा
वडा नं ६ श्याम श्रेष्ठ
वडा नं ७ बेनगोपाल तौजले
वडा नं ८ बुद्धरत्न मानन्धर
वडा नं ९ गणेशप्रसाद सापकोटा
वडा नं १० राज श्रेष्ठ
वडा नं ११ राजेन्द्र थापा
वडा नं १२ प्रेम शर्मा वाग्ले
वडा नं १३ राजेन्द्र जोशी
वडा नं १४ रोशन लामा
पनौती नगरपालिकामा ः
वडा नं १ लक्ष्मण सापकोटा
वडा नं २ उद्धव बोलखे
वडा नं ३ ध्रुव सापकोटा
वडा नं ४ महेश थापा
वडा नं ५ श्रीराम थापा
वडा नं ६ सुधिर सापकोटा
वडा नं ७ जीवनरघु श्रेष्ठ
वडा नं ८ देवराज बञ्जारा
वडा नं ९ भरत रावल
वडा नं १० महेन्द्र वाग्ले
वडा नं ११ पुरुषेतम हुमागाई
वडा नं १२ राजेन्द्र केसी
धुलिखेल नगरपालिकामा ः
वडा नं १ सन्त लामा
वडा नं २ दर्णबहादुर खत्री
वडा नं ३ मधुसुधन केसी
वडा नं ४ उत्तम तिमल्सिना
वडा नं ५ भवसागर रञ्जित
वडा नं ६ सुवर्ण चोछे
वडा नं ७ दिपेश घिनान्जु
वडा नं ८ प्रमोद कोईराला
वडा नं ९ बलराम सिग्देल
वडा नं १० बुद्ध तामाङ
वडा नं ११ नारायण ओझा
वडा नं १२ हिरा लामा
नमोबुद्ध नगरपालिकामा ः
वडा नं १ प्रेम लामा
वडा नं २ रामहरि आचार्य
वडा नं ३ मुरारी पौडेल
वडा नं ४ ईन्द्र गौरमपिप्लि
वडा नं ५ सूरे लामा
वडा नं ६ धनध्वज तामाङ्
वडा नं ७ गोपाल कुईकेल
वडा नं ८ रामसुन्दर श्रेष्ठ
वडा नं ९ कान्छामान तमाङ्
वडा नं १० लालकाजि तमाङ्
वडा नं ११ शंकर भट्टराई ।
पाँचखाल नगरपालिकामा ः
वडा नं १ ज्ञान वहादुर लामा,
वडा नं २ मा रामेश्वर दाहाल ,
वडा नं ३ मा प्रकाश तिमल्सिना,
वडा नं ४ मा रमेस श्रेष्ठ,
वडा नं ५ मा राजु सापकोटा,
वडा नं ६ मा श्याम दुलाल,
वडा नं ७ मा राम शरण ढंगाल,
वडा नं ८ मा शिव सापकोटा,
वडा नं ९ मा वद्री प्रसाद पौडेल,
वडा नं १० सुदर्शण आचार्य,
वडा नं ११ मा नवराज सेडाई,
वडा नं १२ मा उत्तम सिटौला,
वडा नं १३ मा शुकविर तमाङ
मण्डन देउपुर नगरपालिकामा ः
वडा नं १ मा सुमन तामाङ
वडा नं २ मा राजकुमार मल्ल
वडा नं ३ मा रेणु बजागाई
वडा नं ४ मा धुव्र तिमल्सिना
वडा नं ५ मा सागर लामिछाने
वडा नं ६ मा कुमार ढकाल
वडा नं ७ मा नारायण सापकोटा
वडा नं ८ मा तिलक गुरागाई
वडा नं ९ मा माधव नेपाल,
वडा नं १० मा हरिबहादुर श्रेष्ठ
वडा नं ११ मा दिपेन्द्र तामाङ
वडा नं १२ मा ज्ञानेन्द्र पराजुली
तेमाल गाउँपालिकामा ः
वडा नं १ कुलदास तामाङ
वडा नं २ बहादुर तामाङ
वडा नं ३ विष्णुबहादुर तामाङ
वडा नं ४ जीतपुर तामाङ
वडा नं ५ अर्जुन तामाङ
वडा नं ६ विकुलाल तामाङ
वडा नं ७ इन्द्रमान तामाङ
वडा नं ८ कृष्णबहादुर घिसिङ
वडा नं ९ बिल बहादुर तामाङ
महाभारत गाउँपालिकामा ः
वडा नं. १ मा तारा बहादुर राना
वडा नं २ मा दमैसिं वाइबा
वडा नं ३ मा प्रकाश थिङ
वडा नं ४ मा सन्जिब वाईबा
वडा ५ मा कमल बहादुर वाइबा
वडा नं ६ मा जीवन वाईबा
वडा नं ७ मा जित बहादुर पाख्रीन
वडानं ८ मा नरबिर घलान
चौंरि देउराली गाउँपालिकामा ः
वडा नं. १ सुशील लामा
वडा नं. २ डम्बर बहादुर लामा
वडा नं. ३ नारायण कुमार थोकर
वडा नं. ४ महेन्द्र राज गौतम
वडा नं. ५ सपिन्द्र गौतम
वडा नं. ६ दिपेन्द्र चौलागाईं
वडा नं. ७ चन्द्र लामा
वडा नं. ८ देवहरि कंडेल
वडा नं. ९ कमल तामाङ
रोशी गाउँपालिकामा ः
वडा नं १ मंगलसिं तामाङ
वडा नं २ प्रताप सिं
वडा नं ३ सुर्यबहादुर लामा
वडा नं ४ टंकमान लामा
वडा नं ५ दावा लामा तामा
वडा नं. ६ नारायण बहादुर शिवाकोटी
वडा नं. ७ राजकुमार मैनाली
वडा नं. ८ मिकास जित तामाङ
वडा नं. ९ दामोदर श्रेष्ठ
वडा नं. १० सुरेश योन्जन
वडा नं. ११ मिनबहदुर रुचाल मगर
वडा नं. १२ बिज बहादुर भोम्जान
बेथानचोक गाउँपालिकामा ः
वडा नं १ मर्दन सिं पाख्रिन
वडा नं २ नमराज केसी
वडा नं ३ मोटप्रसाद सापकोटा
वडा नं ४ कर्ण तामाङ
वडा नं ५ खजेन्चीबहादुर लामा
वडा नं ६ भिाबहादुर तामाङ
खानीखोला गाउँपालिकामा ः
वडा नं १ श्यामकाजी भोलन
वडा नं २ दशरथ लामा थिङ
वडा नं ३ डम्बर बहादुर घिसिङ
वडा नं ४ शुक बहादुर गोले
वडा नं ५ सुवाश लोप्चन
वडा नं ६ च्याप्साङ रुम्बा
वडा नं ७ क्षेत्रमान घ्याबा
भुम्लु गाउँपालिकामा ः
१.अम्बर सि महत
२. सुजन भण्डारी
३. बिक्रम तामाङ
४.सुर्य लामा
५.अन्जल कुमार लामा
६.बासुदेव थपलिया
७.पेम्बा लामा
८.हरि बहादुर उप्रेती
९.भरत प्रसाद पराजुली
१०.शंकर तामाङ
