IMG-LOGO

मलखादको नेतृत्वमा इश्वर

 मंगल, असोज १२, २०७८  --

    मलखाद ब्याबसायी संघ नेपालको दोश्रो महाधिवेशन काठमाडौ स्थित होटल हिमालयमा सोमबार सम्पन्न भएको छ ।  दोश्रो महाधिवेशनबाट चन्द्रकान्त डल्लाकोटी (इश्वर) को अध्यक्षतामा सर्बसमत निर्बाचित कार्यसमिति चयन भएको छ  । जस्मा बरिस्ठ उपाध्यक्ष गौरिश्वर कंडेल,  उपाध्यक्ष  जीवन पौडेल ,उपाध्यक्ष उज्वल घिमिरे, उपाध्यक्ष बसन्ता श्रेष्ठ, महासचिव  इश्वरीप्रसाद अर्याल,  सचिब  सुरेशचन्द्र घिमिरे, कोषाध्यक्ष  बिष्णुराज बुर्लाकोटी , सदस्यहरु  मदनप्रसाद राजभण्डारी ,पुण्य कुमारी कुमाल, कुल बहादुर लम्साल,  प्रेम बहादुर कुवर ,जयनारायण अधिकारी , गुण बहादुर बन्जरा ,कृष्णहरि बर्तौल, सोमनाथ बराल, तुलसिराम पाठक , रामशरण कोइराला , पुष्पराज भट्ट रहेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्