IMG-LOGO

७३ यात्रुलाई बचाउने पाइलट

 मंगल, असोज १२, २०७८  --

     आङ्गेलो शेर्पा ७३ जना यात्रुको ज्यान बचाउने भगवान जस्तै मानव भएका छन्  । ल्यान्डिङ गियर नखुल्दा  बुद्ध एयरको जहाज बिराटनगरमा सोमबार बिहान अवतरण हुन् नसके पछि  करिब २ घण्टा आकाशमै रहेको थियो।   विमान विराटनगर विमानस्थलबाट त्रिभुवन विमानस्थल आएको थियो । उनले करिब ३० मिनेट काठमाडौंको आकाशमा होल्ड हुँदा १० फन्को लगाएर विमानको सफल अवतरण गराएका थिए  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्