यहि भाद्र ३१ बिहिबार कादिनक्रियटीभ बचत तथाऋण सहकारी संस्थालिमिटेड ले आफ्नो ११ आंै बार्षिक साधारण सभा आफ्नै कार्यालयमा श्रेष्ठज्युको सभापतित्वमा र जेष्ठ सदस्य दीनानाथ श्रेष्ठ र श्री छलमाया तौजलेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता रमेशरत्न शाक्य उत्कृष्ट मासिक बचतकर्ता ज्ञान देवी मानन्धर र त्यसैगरी असल ऋणीश्री राजु दङगालाई प्रमाणपत्र तथा उपहार प्रदानगरिएको थियो । कमलाश्रेष्ठको नेतृत्वको नयाँ कार्य समितिको सबै सदस्य एंवम पदाधिकारीहरुलाई सहकारी ऐन नियमअनुसार सपथग्रहण गराईएको थियो । अध्यक्ष कमला श्रेष्ठले यो वर्ष १२ प्रतिसत लाभांश प्रदान गर्ने प्रस्ताबलाई सर्वसम्मतिले पास गोरेको थियो ।
