वजीनेस एण्ड प्रोफेसनल ओमीन बनेपालबिपि डब्लु इन्टरनेसनल ९० आएनीभरसरीको अवसरमा आइतबार कोभिड–१९ प्रकोपको महामारीबाट बच्नउपाए रोकथाम तथा नियन्त्रणको लागिसचेतना अभियान सञ्चालन गरेको छ ।बाटोमा हिड्ने यात्रुहरूलाई वेलावेलामासेनीटइजरको प्रयोग गर्नु, घर बाहिरनिस्कदा मास्क लगाएर हिड्न सुझाबदिएका थिए । विपि डब्लु बनेपाच्याप्टरकी अध्यक्ष इस्वरी वादे लगाएतकार्य स मितिका पदाधिकारीहरूकाकार्यक्रममा सहभागिता रहेको थियो ।
