IMG-LOGO

गाँजावादी एक हौँ’

 मंगल, असोज ५, २०७८  --

     काठमाडौँः ‘गाँजावादी एक हौँ’ भन्दै गाँजालाई वैधानिकता दिन र गाँजा राखेको आरोपमा पक्राउ परेका राजीव काफ्लेको रिहाईका माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन गरिएको छ । सोमबार माइतीघरमा काफ्लेको रिहाई माग गर्दै एउटा समूहले प्रदर्शन गरेको हो । उनीहरूले गाँजालाई वैधानिकता प्रदान गरी देशको अर्थतन्त्र उकास्न सरकारसँग माग पनि राखेका छन् । प्रदर्शनकारीले ‘गाँजावादी एक हौँ’, ‘देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्