IMG-LOGO

ओलीले १० भाइलाई बाँकी राख्दैनन्’

 मंगल, असोज ५, २०७८  --

     नेकपा एकिकृत समाजवादीको केन्द्रिय कार्यालय मिनभवनमा शुक्रवार उद्घाटन भएको छ। एस पार्टीका  नेताहरुले कार्यलय सूभारम्मको क्रममा बोल्दै भनेका छन्;– केपी ओली धोकेबाज नेता हुन् ।  उनि आफैले बोलेको कुरा र गरेको बाचा मान्दैनन ।  उनकै जालमा परेर १० नेताहरुले हामी सबैलाई धोका दिए ।  हामीलाई ढोका दिने १० नेताहरुलाई अब ओलीले बाँकी नराख्ने बताए ।  केपी ओलीको चरित्र आफुलाई बा भन्ने बाहेक अरु सबैलाईलाई  धोका दिनु हो ।

     पार्टी कार्यलय समुद्घाटनले नेकपा एकिकृत समाजवादीका कार्यकर्ता  उत्साहित  देखिन्थे । नेताहरु भने – आफुले बनाएको पार्टी आफ्नो हुन नसकेको र नव गठित पार्टी जनता माझ लोकप्रिय हुने बताउथे  । के पी ओली धोकेबाज हुन्, हाम्रो बिद्रोहपछि १० भाईलाई पनि बाँकी छोड्दैनन्। काभ्रे टाइम्स सामु  राजेन्द्र पाण्डेले भने –  जनताले रहर लाग्दो र फरलाग्दो पार्टी बनोस भनेर शुभकामना दिएको कुरा बताए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्