IMG-LOGO

जुगल गाउँपालिकालाई मण्डन देउपुरको सहयोग

 मंगल, भदौ १६, २०७७  ---

छमेकी जिल्ला सिन्धुपाल्चोकको जुगलगाउँ प ालिकालाई मण्डन दे उ पु रनगरपालिकाले आर्थिक सहयोग उपलब्धगराएको छ । मण्डन दे उ पु रनगरपालिकाको विपद् व्यवस्थापनकोषबाट जुगल गाउँपालिकाका अध्यक्षहोमनारायण श्रेष्ठलाई नगर प्रमुखटोक वहादुर वाइवाले १ लाख ५१ हजारचेक रकम गाउँपालिकामा नै गएरहस्तान्तरण गर्नु भयो । जुगलगाउँपालिका वडा नं.२ लिदिमा गतश्रावण ३० गते पहिरो गएको थियो ।पहिरोमा पुरिएर ३९ जना वेपत्ताभएका थिए । प्राकृतिक विपत्तीकुन ठाउँमा कहिले हुन्छ यकिन नहुनभएकोले महा विपद्मा एकले अर्कोलाइसघाउने संस्कार र परम्परा अनुरुपआर्थिक सहयोग उपलब्ध गराएकामण्डन देउपुर नगर पालिकाका प्रमुखटोक वहादुर वाइवाले बताउनु भयो ।पहिरोमा परी ३९ जना बेपत्ता भएकोमा३३ जनाको सव फेला परेकागाउँपालिकाका अध्यक्ष होमनारायणश्रेष्ठले बताउनु भयो । अन्यको खोजीकार्य भइरहेको जुगल गाउँपालिकालजनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्