IMG-LOGO

बागमती र एक नम्बरबाट समर्थन फिर्ता

 मंगल, भदौ २९, २०७८  --

नेकपा (एकीकृत समाजवादी) पार्टीले बागमती प्रदेश र एक नम्बर प्रदेशमा आफ्नो समर्थन फिर्ता लिएको छ ।  बागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । दुवै प्रदेशको पार्टी बैठकले बागमतिमा र एक नम्बर प्रदेशमा सरकार गठनको तयारी थालेको छ ।  सोमबार  बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्