बोधिश्रवण धर्म संघ काभ्रे गठन भएको छ । अध्यक्ष दुर्गादास तामाङ्ग, उपाध्यक्ष निमा डोल्मा तामाङ्ग, सचिव श्यामलाल तामाङ्ग, सहसचिव विजय घलान, कोषाध्यक्ष चिनीमाया तामाङ्ग, सदस्यहरु बाबुलाल घिसिङ, चक्रबहादुर घिसिङ, दावा दोर्जे लामा, सिङ्गामान तामाङ्ग, कपिल तामाङ्ग, सुनिता मोक्तान रहनु भएको छ । बोधिश्रवण धर्म संघ नेपालको केन्द्रीय अध्यक्ष निल बहादुर थिङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु तुला बहादुर तामाङ्ग, कृष्ण बहादुर ध्यावा लामा, कृष्ण ध्वज वाइवा, संखविर लामा, फुर्वा लामा र केवि लामा समेतको आतिथ्यता रहेको थियो ।
