बनेपा, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौतीका प्रमुख व्यवस्थापक के.वि. लामा (स्याङ्तान) सम्मानित हुनु भएको छ । एसियाली ऋण महासंघ ९ब्ऋऋग्० द्वारा अन्तराष्ट्रिय स्तरको ९ऋचभमष्त ग्लष्यल भ्हभअगतष्खभ ब्धबचम० द्दण्द्दज्ञ बाट सम्मानित गर्ने घोषणा गरेको छ । बिन्धवासिनी साकोस समुदायमा आधारित सहकारी संस्थाको रुपमा परिचित संस्था हो । राष्ट्रिय तथा अन्तरष्ट्रिय क्षेत्रमा समेत उत्कृष्टता हाँसिल गरी दर्जन रुपमा पुरस्कृत भइसकेको छ
