IMG-LOGO

राजेन्द्र खरेल घर फर्कनु भो

 मंगल, भदौ २२, २०७८  --

       नेपाली कांग्रेस काभ्रेको पुराना तथा अग्रज नेता राजेन्द्र खरेल शनिबार नर्भिक अस्पतालबाट डिस्चार्ज हुनु भएको छ।  गत बुधबार स्वास्थमा समस्या आए पछि  नर्भिक  अस्पतालमा  भर्ना गरिएको थियो ।  सत्य र निष्ठाका प्रतिमूर्ति राजेन्द्र खरेल नेपाली कांग्रेसका सस्थापक नेता स्व कृष्णप्रसाद भट्टराईका अत्यन्तै प्रिय हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाका समकालीन पूर्व शिक्षा मन्त्री रहनु भएका नेता खरेल कांग्रेसको पछिल्लो राजनीतिमा सक्रिय हुनुहुन्न ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्