IMG-LOGO

सोमबार २३ जनामा संक्रमण

 मंगल, भदौ १५, २०७८  --

       काभ्रेमा सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार ४२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट १९ जना र एन्टिजेन परिक्षणबाट ४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यसैविच काभ्रेमा कोरोना विरुद्धको खोप लगाउने क्रममा पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख  २७ हजार ७ सय ६५ जना, पुणर् मात्रा खोप लगाउनेको संख्या १ लाख १ हजार २ सय ३४ रहेको बताईएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्