IMG-LOGO

गगन महामन्त्रीमा उठ्ने

 मंगल, भदौ १५, २०७८  --

नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । हिजो  काठमाडौं -३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा कामनपा ३० वडाका स्थायी बासिन्दा समेत रहेका उनी अहिले कांग्रेस केन्द्रीय सदस्य हुन् । गत १३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीको उम्मेदवार दिएका थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्