IMG-LOGO

मोटरसाइकल सट्टा पट्टा सोरुम खुल्यो

 मंगल, भदौ ८, २०७८  --

 

     बनेपाको पुलबजार नजिकै हील्स अटोहव सञ्चालनमा आएको छ । बुधबारबाट शूर भएको मोटर साइकल खरिद विक्रि तथा सट्टा पट्टा सोरुम सबै ब्राण्डका मोटर साइकल स्कुटी खरिद विक्री सट्टा पट्टा गर्न सकिने जनाएको छ । हील्स अटो हवका सञ्चालक सञ्जीव सुवालका अनुसार मोटर साइकल तथा स्कुटी ३० हजार देखि ८ लाख सम्मको खरिद गर्न सकिने बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्