IMG-LOGO

जल्लाका तीन कार्यालय अनिश्चितकाल बन्द

 मंगल, भदौ ९, २०७७  --

काभ्रे जिल्लामा कोभिड—१९ काप्रकोप दिन प्रतिदिन बढ्दै गएको कारण एकहप्ता अघि ६ वटा नगरपालिकालअत्यावश्यक सेवा बाहेकको सेवा प्रवाहमाअनिश्चितकालका लागि रोक लगाएको छ ।त्यस्तै गरी जिल्लाको मालपोत नापी रआन्तरिक राजस्व कार्यालय बन्द गर्ने निर्णयगरेको छ । जिल्लाको कोभिड–१९ संकटव्यवस्थापन केन्द्र (डि.सी.सी. एम.सी)काभ्रेको बैठकले काभ्रेका तीन कार्यालयबन्द गर्ने निर्णय गरेको हो । त्यस्तै जिल्लामासञ्चालित रहेका बैँकहरूलाई एक दिनविराएर सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।उक्त बैठकले धुलिखेल नगरपालिका भित्रसञ्चालित पसलहरू खोल्ने समय सिमातोकिदिएको छ । विहान ७ बजे देखि ९ बजसम्म दिउँसो ४ बजेदेखि ६ बजे सम्म पसलखोल्न पाइने छ । बैठकले उपत्यका छिनसाँगा र नाला नाकामा सुरक्षा चेक जाँच थपप्रभावकारी बनाइ कडाइ गर्ने निर्णय गरेकाछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्