IMG-LOGO

पनौती उपत्यका एकिकृतको सभा

 मंगल, भदौ ८, २०७८  --

     पनौती उपत्यका एकिकृत विकास समाजको विशेष साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । समितिको अध्यक्षमा हरिकृष्ण सैँजु, उपाध्यक्ष बालकृष्ण कर्मचार्य, महासचिव निलसुन्दर सैँजु, कोषाध्यक्ष लक्ष्मी नारायण ख्याउजू सदस्यहरु रमिता सैँजु, मणिराज श्रेष्ठ, दामोदर कोङगा, देवलक्ष्मी सैँजु, सिला अमात्य रहनु भएको छ । उक्त संस्थाले आउँदै गरेको मकर मेलामा विभिन्न सामाजिक कार्य गर्ने जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्