जिल्ला बचत संघ काभ्रेले
बार्षिक समिक्षा तथा रणनीतिक योजना
तर्जुमा कार्यक्रम शनिबार सम्पन्न भएको
छ । जिल्ला बचत संघका अध्यक्ष रामहरी
क ेस ी क ा े अ ध् य क्ष् ा त ा म ा स म् प न् न
कार्यक्रममा स्वागत मन्तव्य प्रथम
उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीे गर्नु भएको
थियो । १ सय ८० शेयर सदस्य रहेको
संघको शेयर पूँजी ६ करोड ३३ लाख ८९
हजार रहेको छ । अव.व. २०७७÷०७८
को लक्ष्य भने ७ करोड लिइएको थियो ।
६१ करोढ २७ लाख ११ हजार ९९ ऋण
लगानी गरी३ करोड९२ लाख ४ हजार १
सय ७ व्याज आम्दानी गर्न सफल भएको
प्रवन्धक गुरुप्रसाद ढकालले बताउनुभयो
। ४ करोड १२ लाख ४३ हजार ७३ कुल
आम्दानी गर्न सफल भएको छ । ३ करोड
८० लाख ६८ हजार १ सय ६७ कर
पछिको नाफा कमाउन सकेको छ ।
कार्यक्रममा जिल्ला बचत संघका सचिव
उदयराम कायस्थले संघको समग्रह
अवस्थको बारेमा जानकारी गराउनु
भएको थियो । कोषाध्यक्ष जीतेन्द्र नकर्मीले
वित्तीय अवस्थाको बारेमा मन्तव्य राख्नु
भयो । समिक्षा कार्यक्रमको सञ्चालन
बरिष्ठ तालिम सहायक रवि खत्रिले गर्नु
भएको थियो । काभ्रे जिल्लामा ५ सय ३७
वटा वचत तथा ऋण सहकारी संस्था
सञ्चालनमा छन् । तर संघमा भने १ सय
८० संस्था अवद्ध रहेकाले ग्रामीणको
कुना कुनाकदहराका सहकारी
संस्थाहरुलाई समावेश गराउन
प ह ल क द म ी ग र्न ुप र्न े िव ष् ा य म ा
सहभागीहरुले सुझाव दिएका थिए ।
