बागमती प्रदेश सरकारको र धुलिखेल नगरपालिकाकाव्यवस्थापनमा प्रादेशिक स्तरीय उच्च स्तरकाप्रयोग शाला शुरू भएको छ । बागमतीप्रदेशका सामाजिक विकास मन्त्री युवराजदुलालले शनिवार एक समारोहका बिचशुभारम्भ गर्नुभयो । कोभिड–१९ को प्रकोपलमहामारी झैँ रूप लिइएर फैलिएको अवस्थामास्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गरेरसरकारले कोरोना परीक्षण मेशीन खरीद गरेरप्रयोगशाला स्थापना गरिएको सामाजिकविकास मन्त्री युवराज दुलालले बताउनु भया। बागमती प्रदेशका मध्यपहाडी जिल्लाहरूसिन्धुपाल्चोक, दोलखा, रामेछाप त्यस्तै गरीसिन्धुली र भक्तपुर लगाएतका जिल्लाबाटसंकलन भई आएको कोरोना संक्रमितकास्वावलाई धुलिखेलको नयाँ शुरु गरेको प्रयोगशालामा परीक्षण गरिने छ । उक्त प्रयोगशालाबाट २४ घण्टा नै सञ्चालन गरी कायगरे एक हजार संख्या सम्मको स्वाव परीक्षणगर्ने क्षमता भएको मेशीन जडान भएकास्वास्थ्य कार्यलय धुलिखेलका प्रमुखडा.नरेन्द्र कुमार झाले बताउनु भयो । उक्तशुभारम्भ कार्यक्रममा बागमती प्रदेशकासांसदहरु रत्न ढकाल लक्ष्मण लम्साल चन्दलामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमारतिमल्सिना अनुसन्धान अधिकृत सरोजनिरौला, धुलिखेल नगर पालिका स्वास्थ्यशाखा प्रमुख सन्दीप केसी लगाएतकाआतिथ्यता रहेको थियो । बागमती प्रदेशस्तरीय प्रयोग शाला धुलिखेलका निर्देशकनारायण कार्कीका अनुसार आइतबार मात्रहेटौँडाबाट संकलन भएको ५ सय स्वाबपरीक्षण गर्न लागेको जानकारी दिनु भयो ।धु िलखे ल मा बागमती प्र द े श स्तरीयप्रयोगशालाको प्रारम्भसँगै हेटौँडाबाट मात्रआइतबार ५ सय जनाको कोरोना लक्षणदेखिएकाहरूको स्वाव संकलन भएको छ ।त्यस्तै हिजो दोलखा जिल्लाबाट २७,भक्तपुरबाट ४८, बनेपाबाट २ र धुलिखेलबाट३५ जनाको स्वाव संकलन भएको ल्याबकाप्रशासन अधिकृत हरी विस्टले जानकारी दिनभयो ।
