IMG-LOGO

सक्षमको स्थापना दिवसमा पुस्तक विमोचन

 मंगल, भदौ १, २०७८  --

सक्षम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको २७ औँ स्थापना दिवस शनिवार सम्पन्न भयो । संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको सभापतित्व र भवानी जोशीले सञ्चालन गर्नुभएको समारोहका प्रमुख अतिथि परराष्ट्र हिरण्यलाल श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यकार मोहन दुलाल, भुषण भोमी श्रेष्ठ, मणिजाज श्रेष्ठ राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा थामसुङ्ग सुव्वा, संस्कृति विद ज्ञानकाजी मानन्धर, सहकारी बिज्ञ कैलाशभक्त प्रधानाङ्गले मन्तव्य राख्नुभएको थियो । संस्थाको २७ औँ स्थापना दिवस सामारोहमा ज्ञानकाजी मानन्धरद्वारा लिखित पुस्तक ‘बनेपा स्तवन’ पुस्तकको दोस्रो संस्करणको विमोतीच भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्