IMG-LOGO

काभ्रे टाइम्सका १० हजार फलोअर्स

 मंगल, मंसिर २, २०८३  -

    काभ्रे जिल्लाबाट ३० बर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाइम्स सामाजिक सञ्जाल फेसबुक पेजमा १० हजार फलोअर्स भएका छन् । जिल्लामा पहिलो साप्ताहिक निक्कै ढिलो पछि फेसबुकमा १० हजारले पछ्याउन सके । जिल्लाभरमा १० हजार फलोअर्स पु¥याउने पत्रिका पनि काभ्रे टाइम्स भएको छ । जिल्लाका केही अनलाइन समाचार साइडहरु यस अघि नै धेरै फलोअर्स बनाएका छन् । हामीलाई सपोर्ट गर्ने सबै फेसबुक प्रयोगकर्तालाई हामी हार्दिक आभार व्यक्त गर्दछौ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्