IMG-LOGO

उपभोक्ताले लोकप्रिया ग्याँस बनेपामा सहजै पाए

 मंगल, भदौ ३०, २०८३  -

    देशमा खाना पकाउने ग्याँसको चरम अभाव भएको बखत पनि बनेपाको इरा खाद्य स्टोरले सहज ढङ्गबाट लोकप्रिय कम्पनीको ग्याँस बिक्रि गर्दै आएको छ । सरकारले तोकेको दररेटमा प्रतिसिलिण्डर २ हजार १ सय ६५ मा ग्याँस बिक्रि गरेको कुरा इरा खाद्य स्टोरले सञ्चालन गरेको लोकप्रिय ग्याँस डिपोका अधिकृत बिक्रेता प्रोपाइटर राजन कायस्थले बताउनुभयो । शुक्रबार ६ सय सिलिण्डर र हिजो ३ सय सिलिण्डर ग्याँस बिक्रि गरेको जनाएको छ । लोकप्रिय ग्याँस कम्पनी बीरगञ्जमा सिलिण्डर भरेर ढुवानी गरी बनेपामा उपोभोक्तालाई ग्याँस वितरण गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्