श्री जनचेतना युवा समुह तथा बहल्टाश्वर आध्यात्मिक प्रतिष्ठान धुलिखेल –८ बडाल गाउँको आयोजनामा कृष्ण अस्त्टमीको अवसरमा कन्या पुजा कार्यक्रम सप्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद बडालका अनुसार १ सय २ जनाले कन्या पुजीएको बताउनुभयो । वडा अध्यक्ष विनोद गौतम, पुर्व अध्यक्षहरु उद्दबप्रसाद बडाल साधुरा बडाल, रमेशप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष रामहरि बडाल एबम कार्य समिति तथा स्थानीय ब्याक्तीहरुको सहभागीता रहेको थियोे ।
